×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सले गर्यो ७९.७९% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सले गर्यो ७९.७९% बोनस सेयर दिने घोषणा

काठमाडौं – प्रिमियर इन्स्योरेन्सले ७९.७९% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समिति २६१औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ७९.७९% बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न ४.२०% नगद लाभांश पनि दिने भएको छ । 
बैंकको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ।  प्रस्तावित बोनस वितरणपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: