लाष्ट रिमाइन्डर : प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


लाष्ट रिमाइन्डर : 
कम्पनी : प्राइम कमर्सियल बैंक
लाभांश : १६% बोनस सेयर
बुक क्लोज :  जेठ ९ गते, बिहिबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (जेठ ८ गते, बुधबार)

विशेष साधारण सभा : जेठ २६ गते

विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले बुक क्लोज  जेठ ९ गतेदेखि साधारण सभा हुने दिनसम्म गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने 
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने 

सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal