×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन हाइड्रोपावरको आईपिओमा तपाईंलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

PRIME CA
laxmi sunrise bank

सान्जेन हाइड्रोपावरको आईपिओमा तपाईंलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

अर्थ सरोकार

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार

 IPO RESULT

काठमाडौँ – सान्जेन हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले बिहिबार आइपिओ बाँडफाँट गरेको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् । 
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: