सान्जेन हाइड्रोपावरको आईपिओमा तपाईंलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

 IPO RESULT
काठमाडौँ - सान्जेन हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले बिहिबार आइपिओ बाँडफाँट गरेको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् । 

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
प्रकाशित मिति : Thursday, May 02, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal