×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुभम् पावर कम्पनीले जेठ २५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

शुभम् पावर कम्पनीले जेठ २५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : शुभम् पावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने दिन : जेठ २५ गते 
विवरण :
शुभम् पावर कम्पनीले जेठ २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने भएको छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
पेस हुने प्रस्तावहरु :
२०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
हुने स्थान र समय :
शुभमको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: