स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ ।  आइतबार संस्थाको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ सूचिकृत भएको हो ।
प्रकाशित मिति : Sunday, May 05, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal