×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ ।  आइतबार संस्थाको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: