५.०८ अंकले घट्यो बजार, कारोबार ९३ करोड २६ लाख माथि

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.०८ अंकले घटेर १३१४.५५ विन्दुमा आइपुगेको छ । कुल ९३ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एचडिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, May 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal