सनराइज बैंकमा जागिरको अवसर, पद म्यानेजमेन्ट ट्रेनी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - सनराइज बैंकमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Wednesday, May 08, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal