×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्सुरेन्सले गर्यो १२% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफ इन्सुरेन्सले गर्यो १२% बोनस सेयर दिने घोषणा

काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले १२% बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समिति २४०औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १२% बोनस सेयर दिने र बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ। 
यो प्रस्ताव नियामक बिमा समितिको स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: