सूर्या लाइफ इन्सुरेन्सले गर्यो १२% बोनस सेयर दिने घोषणा

काठमाडौं - सूर्या लाइफ इन्सुरेन्सले १२% बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समिति २४०औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १२% बोनस सेयर दिने र बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ। 

यो प्रस्ताव नियामक बिमा समितिको स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, May 12, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal