तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :
कम्पनी : तारागाउँ रिजेन्सी होटेल्स
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ २४ गते

विवरण :
तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने 

सभा हुने स्थान र समय : 
सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal