×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :
कम्पनी : तारागाउँ रिजेन्सी होटेल्स
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ २४ गते
विवरण :
तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने 
सभा हुने स्थान र समय : 
सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: