×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुरिजम टक तथा दौड-२०२०’ आयोजना हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘टुरिजम टक तथा दौड-२०२०’ आयोजना हुँदै !

‘टुरिजम टक’ तथा दौड-२०२० आयोजना हुने भएको छ । नेपाल कलेज अफ मेनेजमेन्टको आयोजनामा यहि मे- ३१, २०१९ का दिन टुरिजम टक कार्यक्रम र जुन १, २०१९का दिन टुरिजम दौड २०२० हुने भएको हो । कार्यक्रम संयोजक समिर जंग थापाले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार टुरिजम टक २०२० कार्यक्रम नेपाल कलेज अफ मेनेजमेन्ट परिसरमा विहान १० बजेदेखि ४ दिउँसो ४ बजेसम्म आयोजना हुनेछ भने टुरिजम दौड २०२० बसन्तपुरबाट सुरु भएर नेपाल कलेज अफ मेनेजमेन्टमा गएर टुंगीनेछ । यो कार्यक्रम भने जुन १ तारिखमा आयोजना हुनेछ ।
कार्यक्रमलाई अल्फाबिटा, स्टार हस्पिटल, शंकरापुर प्याराग्लाईडीङ लगायतका संस्थाहरुले सहयोग गरेका छन् भने अर्थ सरोकार डटकम उक्त कार्यक्रमको मिडिया पार्टनर रहेको छ । थप जानकारीका लागि कार्यक्रम संयोजकद्वय समिर जंग थापा र राजेश थापालाई क्रमश ९८४९६२२२८५ र ९८०३२३०८७१मा सम्पर्क गर्न सकिनेछ । सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई भव्यता दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोजक समिर जंग थापाले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: