×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, फाइनान्सका सम्पूर्ण शाखाबाट बीमा सेवा लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, फाइनान्सका सम्पूर्ण शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौँ – यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: