विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत
अर्थ सरोकार सम्बाददाता
प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार
विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ । संस्थाले सोमबार १ लाख ७७ हजार १ सय कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।