×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौँ – प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबीच वीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । 
सम्झौता पश्चात बैंकका सबै शाखाबाट ग्राहकहरुले प्रभु इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवा खरिद गर्न सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: