'बिग-मर्जर समयको माग हो, नेपाल बंगलादेश बैंक पनि मर्जरका लागि ओपन छ' : सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना


काठमाडौँ । नेपाली बैंकिङ बजारमा सबैभन्दा चलेको विषय केहि हो भने, त्यो बिग मर्जर नै हो । सरकारी बैंकको मर्जरदेखि अन्य वाणिज्य बैंकहरु मर्जरमा जाने चर्चा चलिरहेको छ । यहि बेला नेपाल बैंकर्स संघका अध्यक्ष सिए ज्ञानेन्द्र प्रसाद ढुंगानाले बिग मर्जर समयको माग भएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बिग मर्जर समयले ल्याएको माग भएकाले मन मिलेको खण्डमा, साइज मिलेको खण्डमा र आफ्नो जोइन्ट भेन्चरसमेत मानेको खण्डमा आफुहरु पनि मर्जरका लागि तयार रहेको बताएका छन् । 
हेर्नुहोस् यो भिडियो :
प्रकाशित मिति : Friday, June 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal