×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै होटल हायातले भन्यो, ‘आजबाट बन्द भयौँ’ (पत्रसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै होटल हायातले भन्यो, ‘आजबाट बन्द भयौँ’ (पत्रसहित)

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत)ले मजदुर युनिएनहरुको हड्तालका कारण बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको बताइएको छ ।
पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धी सेवामा हड्ताल गर्न निषेध गर्न नपाइने सरकारको नीति भएपनि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न माग राखी ती मागहरु पुरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन थालेपछि प्रसासनले बाध्य भएर होटलको सम्पूर्ण सेवाहरु बन्द गर्नु परेको पत्रमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: