×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, असार १ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

PRIME CA

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, असार १ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

राइट इस्युज :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला हुने मिति : असार १२ गतेदेखि
अन्तिम दिन : साउन १५ गते
विवरण : 
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । असार १ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न सक्नेछन् । हकप्रदपछि पुँजीको संस्थापक र सर्वसाधारण सरचना ५५ः४५ हुनेछ ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : ३ करोड ९० लाख ६० हजार रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : १ करोड ८२ लाख ५९ हजार रुपैयाँ
प्रतिसेयर आम्दनी : ६५ रुपैयाँ २२ पैसा
प्रतिसेयर नेटवर्थ : २५८ रुपैयाँ १६ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: