५.७५ अंकले बढ्यो बजार, कारोबार ४८ करोड १४ लाख माथि

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.७५ अंकले बढेर १२६०.१० विन्दुमा आइपुगेको छ । कुल ४८ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: सिएचसिएल र एनआईबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Monday, June 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal