×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.७५ अंकले बढ्यो बजार, कारोबार ४८ करोड १४ लाख माथि

PRIME CA

५.७५ अंकले बढ्यो बजार, कारोबार ४८ करोड १४ लाख माथि

९ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.७५ अंकले बढेर १२६०.१० विन्दुमा आइपुगेको छ । कुल ४८ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: सिएचसिएल र एनआईबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: