×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा विशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंक र नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा विशेष छुट

काठमाडौं – मेगा बैंक र विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबिच बैंकका ग्राहकहरुको उपचार गराउदा छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुट पाउने छन् । त्यसैगरी १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।
सम्झौतामा डाईग्नोष्टिक जाँचमा २० प्रतिशत, ल्याव परिक्षण शुल्कमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: