मेगा बैंक र नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा विशेष छुट

काठमाडौं - मेगा बैंक र विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबिच बैंकका ग्राहकहरुको उपचार गराउदा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुट पाउने छन् । त्यसैगरी १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

सम्झौतामा डाईग्नोष्टिक जाँचमा २० प्रतिशत, ल्याव परिक्षण शुल्कमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal