मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं - मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग २०% हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागेको छ । कम्पनीले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको भिबोर क्यापिटलले गर्नेछ । 

हाल बैंकका चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal