×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग २०% हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागेको छ । कम्पनीले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको भिबोर क्यापिटलले गर्नेछ । 
हाल बैंकका चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: