मल्टिप्रपोज फाइनान्सको ८६५% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौँ - मल्टिप्रपोज फाइनान्स कम्पनीको ८६५% हकप्रद सेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद सेयर समायोजनपछि कम्पनीको सेयर मूल्य १ सय ९ रुपैयाँ ०२ पैसा कायम भएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ सय १३ रुपैयाँ ५१  पैसा छ ।
प्रकाशित मिति : Thursday, June 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal