एनआईसी एशिया बैंकको कार्डमार्फत मोबाइल किन्दा २५ प्रतिशत छुट पाइने

काठमाडौँ - एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ । मोबाइल खरिदमा कार्डबाट भुक्तानी गर्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्ने छ ।
प्रकाशित मिति : Thursday, June 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal