×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको कार्डमार्फत मोबाइल किन्दा २५ प्रतिशत छुट पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको कार्डमार्फत मोबाइल किन्दा २५ प्रतिशत छुट पाइने

काठमाडौँ – एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ । मोबाइल खरिदमा कार्डबाट भुक्तानी गर्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: