३.५० अंकले घट्यो बजार, कारोबार ५० करोड २६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा आइपुगेको छ । कुल ५० करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिआइएमइपीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal