प्रुडेन्सियल इन्स्योरेन्सले असार १० मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

एसजिएम नोटिस :
कम्पनी : प्रुडेन्सियल इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
मिति : असार १० गते

विवरण :
प्रुडेन्सियल इन्स्योरेन्सले असार १० गते विशेष साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गर्नेछ । तसर्थ, असार १ गते सम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

सभामा पेस हुने प्रस्ताव :
६०% (१०ः६) हकप्रद सेयर ल्याउने । 
प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । 

सभा हुने स्थान र समय:
होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १५ लाख २० हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal