×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सले पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसहित असार १० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सले पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसहित असार १० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एसजिएम नोटिस :
कम्पनी : प्रुडेन्सियल इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
मिति : असार १० गते
विवरण :
प्रुडेन्सियल इन्स्योरेन्सले असार १० गते विशेष साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गर्नेछ । तसर्थ, असार १ गते सम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
सभामा पेस हुने प्रस्ताव :
६०% (१०ः६) हकप्रद सेयर ल्याउने । 
प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । 
सभा हुने स्थान र समय:
होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १५ लाख २० हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: