सगरमाथा इन्स्योरेन्सले असार १३ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सगरमाथा इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार १३ गते

विवरण :
सगरमाथा इन्स्योरेन्सले असार १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज हुनेछ ।

पेस हुने प्रस्तावहरु :
८६% बोनस सेयर दिने 
 संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने

सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ 
प्रकाशित मिति : Friday, June 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal