सानिमा बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर, इन्टरनल अडिट, अफिसर, रिलेशनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुलाई १० सम्म आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : Thursday, June 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal