लाष्ट रिमाइन्डर : सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स 
लाभांश :  १५.४८% बोनस सेयर
बुक क्लोज : जेठ ३० देखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, जेठ २९ गते)

विशेष साधारण सभा : असोज १३ गते

विवरण :
सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज जेठ ३० देखि असार १३ गतेसम्म हुनेछ ।

पेस हुने प्रस्तावहरु :
१५.४८% बोनस सेयर दिने। 
२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने। 
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने। 

सभा हुने स्थान र समय :
 रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहानको ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनस वितरणपछि चुक्ता पुँजी : १ अर्ब रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal