×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ साधारणसभा ?

रिमाइन्डर :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स 
लाभांश :  १५.४८% बोनस सेयर
बुक क्लोज : जेठ ३० देखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति :  जेठ २९ गते

विशेष साधारण सभा : असोज १३ गते

विवरण :
सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्न अव ३ दिन मात्र बाकी रहेको छ । कम्पनीको बुक क्लोज जेठ ३० देखि असार १३ गतेसम्म हुनेछ ।

पेस हुने प्रस्तावहरु :

१५.४८% बोनस सेयर दिने। 
२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने। 
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने। 
सभा हुने स्थान र समय :
 रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहानको ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनस वितरणपछि चुक्ता पुँजी : १ अर्ब रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: