×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजारको ओरालो यात्रा, ३.५६ अंकले घट्यो नेप्से

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

रोकिएन बजारको ओरालो यात्रा, ३.५६ अंकले घट्यो नेप्से

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ३.५६ अंकले घटेर १२८९.२८ विन्दुमा आइपुगेको छ । कुल ७१ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: