सनराइज बैंकद्वारा ललितपुरका विभिन्न सात विद्यालयहरुलाई सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण

काठमाडौँ - सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरका बिभिन्न सात बिद्यालयहरुलाई सहयोग स्वरुप सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको छ । 

सामुदायिक सेवा केन्द्रद्धारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा बैंकले उक्त मेसिन हस्तान्तरण गरेको हो । उक्त समारोहमा गृहमंत्री राम बहादुर बादल लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal