×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा ललितपुरका विभिन्न सात विद्यालयहरुलाई सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण

PRIME CA

सनराइज बैंकद्वारा ललितपुरका विभिन्न सात विद्यालयहरुलाई सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण

अर्थ सरोकार

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौँ – सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरका बिभिन्न सात बिद्यालयहरुलाई सहयोग स्वरुप सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको छ । 
सामुदायिक सेवा केन्द्रद्धारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा बैंकले उक्त मेसिन हस्तान्तरण गरेको हो । उक्त समारोहमा गृहमंत्री राम बहादुर बादल लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: