×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
मूल्य समायोजन सेयर : १२% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५०० रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ६१३ रुपैयाँ ६१ पैसा
विशेष साधारण सभा : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  ५०० रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६१३ रुपैयाँ ६१ पैसा छ ।



पेस हुने प्रस्तावहरु :

१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: