×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान :
कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: