सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?


एजिएम नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार ११ गते

विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने

सभा हुने स्थान :
कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा
प्रकाशित मिति : Sunday, June 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal