तारागाउँ रिजेन्सी होटेल्सको साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : तारागाउँ रिजेन्सी होटेल्स
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ २४ गते

विवरण :
तारागाउँ रिजेन्सी होटेल्सले शुक्रबार (जेठ २४ गते) साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने 

सभा हुने स्थान र समय : 
सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे
प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal