×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावरले खरिद गर्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

बुटवल पावरले खरिद गर्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर

काठमाडौं – मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता सेयर बुटवल पावर कम्पनीले किनेको छ । राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको कम्पनीले जनाएको छ ।
मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लामा २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्न लागेको छ । यस आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरी विद्युत खरिदबिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: