बुटवल पावरले खरिद गर्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर

काठमाडौं - मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता सेयर बुटवल पावर कम्पनीले किनेको छ । राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको कम्पनीले जनाएको छ ।

मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लामा २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्न लागेको छ । यस आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरी विद्युत खरिदबिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ ।


प्रकाशित मिति : Tuesday, June 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal