×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता, बैंकका कर्मचारीहरुलाई उपचारमा विशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता, बैंकका कर्मचारीहरुलाई उपचारमा विशेष छुट

काठमाण्डौ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., हसनपुर, धनगढी, कैलालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डबाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चारलाखलाई बैंकिङ सेवा दिंदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: