×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्विरमा हेर्नुहोस् सुदुरपश्चिममा हावाहुरीको वितण्डा (फोटो फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

१६ तस्विरमा हेर्नुहोस् सुदुरपश्चिममा हावाहुरीको वितण्डा (फोटो फिचर)

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् । धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: