पशुपतिनाथ मन्दिर कति धनी ? इतिहासमै पहिलोपटक सार्वजनिक भयो यस्तो विवरण (भिडियो रिपोर्ट)

काठमाडौँ । पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तिको हालसम्मको विवरण सार्वजनिक गरएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।

बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको विवरण अनुसार २०१९ सालदेखि ७५ सालसम्म पशुपति मन्दिरसँग ९ किलो सुन तथा ३१६ किलो चाँँदी तथा एक अर्व ३० करोड नगद एवं करिब १८ हजार रोपनी जमिन रहेको उल्लेख गरिएको छ । बाँकी विवरण भिडियो रिपोर्टमा हेर्नुहोस् :
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal