×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान, मेयरको टाउको फुट्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान, मेयरको टाउको फुट्यो !

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान हुँदा मेयरको टाउको फुटेको छ । मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतलाई वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीले हानेर उनको टाउको फुटाएका हुन् ।  
झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ । घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: