रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान, मेयरको टाउको फुट्यो !

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान हुँदा मेयरको टाउको फुटेको छ । मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतलाई वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीले हानेर उनको टाउको फुटाएका हुन् ।  

झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ । घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।
प्रकाशित मिति : Monday, June 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal