×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउने भएको छ । संस्थाको उक्त सेयरले ग्रेड ५ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो हकप्रद सेयरलाई कमजोर आधार जनाउने रेटिङ दिएको हो । यस हकप्रदको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । 
सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड २१ लख ४२ हजार रुपैयाँ बराबरको ४० लाख २१ हजार ४२० कित्ता हकप्रद सेयर खुला गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन गर्न रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने हकप्रद अनुमति माग्दै आवेदन दिएको छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: