×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

PRIME CA

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

अर्थ सरोकार

प्रकाशित मिति : २२ असार २०७६, आईतवार

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : असार ८ गते
कित्ता : १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति :  आइतबार, असार २२ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

अन्य विवरण :

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । सिभिलले असार ८ गतेदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन पाउनेछन् ।
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: