सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : असार ८ गते
कित्ता : १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति :  आइतबार, असार २२ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

अन्य विवरण :
सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । सिभिलले असार ८ गतेदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन पाउनेछन् ।

फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं ।
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal