×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद सेयर बाँडफाँट, ५ लाख २९ हजार ८१९ कित्तामा परेन आवेदन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद सेयर बाँडफाँट, ५ लाख २९ हजार ८१९ कित्तामा परेन आवेदन

काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३००% हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ । कम्पनीको खुल्ला भएको हकप्रद सेयरमध्ये ७६ लाख ८९ हजार ६५६ कित्ता सेयर मात्र बाँडफाँट भएको छ । कम्पनीको ५ लाख २९ हजार ८१९ कित्ता सेयर नबिकेको देखिन्छ ।
कम्पनीले जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता सेयर निष्कासन गरेको थियो । तसर्थ, एभरेष्टले बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामा ल्याउनुपर्नेछ । लिलामीमार्फत सबै सेयर बिक्री भएपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: