×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंक मान्दैन ‘राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धि कायविधि’, भवनमाथि च्यातिएको झण्डा ! (भिडियो)

PRIME CA

नेपाल राष्ट्र बैंक मान्दैन ‘राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धि कायविधि’, भवनमाथि च्यातिएको झण्डा ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

काठमाडौँ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ राष्ट्रिय झण्डा च्यात्न निषेध गरेको छ। यस्तै गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि राष्ट्रिय झण्डा च्यात्नुलाई अपराध भनेको छ । तर नेपालका बैंकहरुलाई नियमन गर्ने नियामक संस्था नेपाल राष्ट्र बैंककै भवनमा राखिएको झण्डा च्यातिदा भने यसतर्फ कसैको ध्यान गएको छैन । 
यसो त दिनदिनै परिरहेको पानी र बेला बेलामा आएको ठुलो हुरीले झण्डा च्यातिएको राष्ट्र बैंकका कर्मचारीको तर्क छ । तर यसरी झण्डाको बिजोग हुँदा पनि यसतर्फ कसैको ध्यान गएको देखिंदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: