ग्लोबल आईएमइ बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमइ बैंकको ऋणपत्र सुचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको १५ लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो ।

बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गरेको थियो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ ।
प्रकाशित मिति : Monday, July 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal