×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: