×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकमा ५ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

गण्डकी विकास बैंकमा ५ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – गण्डकी विकास बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप अफिसर, असिस्टेन्ट लेबल, ट्रेनी असिस्टेन्ट, इन्टरनेट अडिटरमा पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: