गण्डकी विकास बैंकमा ५ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - गण्डकी विकास बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप अफिसर, असिस्टेन्ट लेबल, ट्रेनी असिस्टेन्ट, इन्टरनेट अडिटरमा पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, July 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal