×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के ८०:२० को अनुपातको सिसिडी रेसियो ९०:१० को अनुपातमा झर्न लागेको हो ? यसो भन्छन् गभर्नर नेपाल (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

के ८०:२० को अनुपातको सिसिडी रेसियो ९०:१० को अनुपातमा झर्न लागेको हो ? यसो भन्छन् गभर्नर नेपाल (भिडियो)

केहि समय अघिदेखि नेपाली बैंकिङ क्षेत्रमा एउटा हल्ला छ । सीसीडी रेसियो ८०:२० को अनुपातबाट ९०:१० को अनुपातमा झर्दैछ भन्ने । कतिपय बैंकरले त यो सम्बन्धि सम्पूर्ण तयारी भइसकेको समेत ठोकुवा गर्दै हिंडेका छन् । के नेपाल राष्ट्र बैंकले यस्तो तयारी गरेको हो त ? हामीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालसँग यहि प्रश्न सोधेका थियौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: