×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो पटक बिहे गर्दै !

PRIME CA

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो पटक बिहे गर्दै !

अर्थ सरोकार

प्रकाशित मिति : २३ असार २०७६, सोमबार

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । ६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएपछि उनले अर्को विवाह गर्न लागेका हुन्  । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन् ।
कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको स्रोतको भनाइ छ । नेपाली कांग्रेसका नेता कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: