×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवे प्राप्तिको प्रक्रिया नसकिंदै ग्लोबल- जनताको मर्जर कसरी सम्भव भयो ? यसो भन्छन् जनताका सीइओ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

हाथवे प्राप्तिको प्रक्रिया नसकिंदै ग्लोबल- जनताको मर्जर कसरी सम्भव भयो ? यसो भन्छन् जनताका सीइओ (भिडियो)

काठमाडौँ । मर्जरसम्बन्धि नियमावलीमा कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने नियम छ । तर यहि हाथवे फाइनान्ससँग प्राप्तिको प्रक्रिया चल्दा चल्दै ग्लोबल आइएमइ बैंक र जनता बैंकको मर्जरको प्रर्किया अगाडी बढेको छ । 
यो यो कानुनसम्बत भयो त ? हाम्रो यो प्रश्नमा जनता बैंकका सीइओ परशुराम कुँवरले सो नियमलाई यसरी व्याख्या गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: