×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका, फारम भर्न कहाँ जाने ?

लाष्ट रिमाइन्डर :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला भएको मिति :बिहिबार, असार १२ गते
भर्ने अन्तिम दिन : आज (बुधबार, साउन १५ गते)
विवरण : 
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जनउत्थानले प्रतिकित्ता १०० रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गरेको छ । 
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ३ करोड ९० लाख ६० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: