लुम्बिनी विकास बैंकको सञ्चालक पदमा दशरथ रिसाल नियुक्त

काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक पदमा दशरथ रिसाल नियुक्त भएको छ । बुधबार बसेको सञ्चालक समितिको ३३७औँ बैठकमा रिक्त रहेको सञ्चालक समितिको पदमा रिसाललाई नियुक्त गरेको हो । संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी स्याकार कम्पनी प्रालि.को तर्फबाट रिसाललाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal